नेकपा अध्यक्षद्वयबीच भेटवार्ता
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेको स्रोतले...