उपत्यकामा थपिए १३८ कोरोना संक्रमित « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

उपत्यकामा थपिए १३८ कोरोना संक्रमित


प्रशासन संवाददाता

२८ श्रावण २०७७, बुधबार


काठमाडौं । काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १०९ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा २१ र भक्तपुरमा ८ जना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमितहरु कुन कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस