मलाई गृहमन्त्रीको आदेशमा डिएसपीले कुटे, लुगा च्याते : ज्ञानेन्द्र शाही
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति आवश्यक रहेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सहकारीमा लाखौँ मानिस...