चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल : नेपाल र लेबनान भिड्दै
काठमाडौँ । चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबलमा आज नेपालले दोस्रो खेल लेबनानसँग खेल्दैछ । दशरथ रंगशालामा खेल साँझ ६ बजे सुरु हुनेछ। पहिलो खेलमा कीर्गिस्तानविरुद्ध कठिन जित निकालेको नेपाल लेबनानविरुद्धको खेलबाट लय...