५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानी फुटबल संघ फेरि निलम्बनमा

अ+ अ-

काठमाडौँ । पाकिस्तानको फुटबल फेरि फिफाको निलम्बनमा परेको छ । अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय (फिफा)ले तत्काल लागू हुने गरी पाकिस्तान फुटबल फेडेरेसन (पीएफएप) लाई निलम्बन गर्ने निर्णय गरेको हो ।

पीएफएको संशोधित विधान लागू गर्न असफल भएको कारणले गर्दा पीएफएफलाई तत्कालै लागू हुने गरी निलम्बन गर्ने निर्णय गरेको फिफाले जनाएको छ । पाकिस्तानको फुटबल सामान्य अवस्थामा नफर्केसम्म पीएफएफको निलम्बन कायम रहनेछ ।

फिफा र एएफसीले प्रस्तुत गरेको पीएफएफ विधानलाई पीएफएफको कंग्रेसले अनुमोदन गरेपछि मात्र निलम्बन हटाइने पनि फिफाले जनाएको छ ।

पाकिस्तान फुटबल निलम्बनमा परेको यो पहिलो पटक भने होइन । यसअघि फिफाले सन् २०२१ मा पनि पाकिस्तान फुटबल निलम्बन गरेको थियो । उक्त निलम्बन सन् २०२२ मा फुकुवा भएको थियो ।

निलम्बपछि पाकिस्तान फुटबलले अन्तर्राष्ट्रिय खेलहरूमा पुनरागमन गरेको थियो तर त्यहाँको फुटबल अझै पनि सामान्य रूपमा अघि बढ्न नसकेपछि फिफाले पाकिस्तान फुटबललाई फेरि निलम्बन गरेको हो ।

यो निलम्बनपछि पाकिस्तानले आगामी मार्चदेखी हुने एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेल खेल्ने/नखेल्ने अनिश्चित बनेको छ ।

प्रतिक्रिया दिनुहोस