प्रहरीद्वारा निर्घात कुटिएकी महिलाको भिडियो भाइरल, कुटपिटमा संलग्न प्रहरी कारबाहीमा
काठमाडौँ । प्रहरीले एक महिलामाथि निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा प्रहरीले एक महिलामाथि लाठी प्रहार गर्दै कुटेको दृश्य देखिन्छ । त्यहाँ पुरुष प्रहरी र...