सत्तल बनाउन एउटै परिवारद्वारा दुई लाख बढी सहयोग
पर्वत । पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीमा निर्माणाधीन राधाकृष्ण मन्दिरको सत्तल निर्माणमा एक युवाले सहयोग गरेका छन् । साविकको शंकरपोखरी–४ राहालेपानी घर भई हाल नेपालगञ्जमा व्यवसाय गर्दैआएका राजुप्रसाद काफ्ले र उनकी...