प्रदेश नं. १ मा सार्वजनिक वित्तीय व्यवस्थापन सुधार समिति गठन
काठमाडौँ । प्रदेश नं. १ मा सार्वजनिक वित्तीय व्यवस्थापन सुधार समिति गठन भएको छ । सङ्घीय सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन सुधार सम्बन्धमा प्रदेश स्तरमा गर्नु पर्ने कार्यहरुलाई समन्वयात्मक रूपमा सञ्चालनका...