सुनको मूल्य बढ्यो, आज कतिमा कारोबार हुदैछ ? « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

सुनको मूल्य बढ्यो, आज कतिमा कारोबार हुदैछ ?


८ कार्तिक २०७६, शुक्रबार


काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । पछिल्लो समय अस्थिर रहेको सुन चाँदीको मूल्य शुक्रबार केही रुपैयाँले बढेको हो । तोलामा ६ सय रुपैयाँ बढेर सुन आज तोलाको ७१ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार र बुधबार तोलाको ७० हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बढेको हो । यस्तै चाँदी शुक्रबार तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस