२१ कार्तिक २०७७, शुक्रबार
सुनको मूल्य १ हजार रुपैयाले बढ्यो, तोलाको कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ९७ हजार दुई सय रुपैयाँमा कारोबार...