सुनको मूल्य १ हजार रुपैयाले बढ्यो, तोलाको कति ? « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य १ हजार रुपैयाले बढ्यो, तोलाको कति ?


२१ कार्तिक २०७७, शुक्रबार


सुन

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाला सुनको मूल्य तोलामा ९६ हजार दुई सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि एक हजार रुपैयाँले बढेर ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस