सुनको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


१८ कार्तिक २०७७, मंगलबार


सुनसहित एकजना पक्राउ

काठमाडौं । आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

मङ्गलबार सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर ९५ हजार चार सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैगरी तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९०० तोकेको छ । यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला रु पाँच रुपैयाँले बढेर १ हजार २१० पुगेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस