सबै स्थानीय तहमा औद्योगिक ग्रामको अवधारणा ल्याइसक्यौँ : मन्त्री भट्ट
ललितपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकका ७५३ स्थानीय तहमा औद्योगिक ग्रामको अवधारणा अघि बढाइसकेको बताएका छन् । ललितपुर उद्योग वाणिज्य सङ्घको ‘४१ औँ साधारणसभा उद्घाटन’ का क्रममा...