कोरोना भाइरस : दक्षिण कोरियामा सङ्क्रमितको सङ्ख्या एकैदिन दोब्बरले बढ्यो
काठमाण्डौं । दक्षिण कोरियामा एकै दिनमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या झण्डै दोब्बरले बढेको छ । शुक्रबारसम्ममा दुई सय २९ जनामा कोरोना सङ्क्रमण रहेकोमा शनिबार एकैदिन...