जर्मनीका हनाउमा गोली चल्दा आठजनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जर्मनीका हनाउमा गोली चल्दा आठजनाको मृत्यु


८ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । जर्मनीको हनाउ सहरमा गोली चल्दा कम्तिमा आठजनाको मृत्यु भएको छ ।

अज्ञात समूहले गोली चलाएको थियो । प्रहरीका अनुसार स्थानीय समयअनुसार राति १० बजे गोली चलेको थियो । प्रहरी अधिकारी र हेलिकोप्टरको मद्धतबाट गोली चलेका दुई स्थानमा सुरक्षा प्रदान गरिएको थियो ।

पहिलो गोली हानाहानमा तीन जना र दोस्रो हानाहानमा पाँचजनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस