गलत औषधि बेचे जन्मकैद, मान्यताप्राप्त बिक्रेताले मात्र औषधि बिक्रीवितरण गर्नुपर्ने
काठमाडौँ । औषधि पसलेले चिकित्सकको प्रेस्क्रिप्सन (पुर्जा) मा उल्लेख भएअनुसारको नभई अर्कै औषधि दिएर बिरामीलाई हानि पुगे के हुन्छ ? ‘औषधि ऐनअनुसार यस्ता पसलेलाई जन्मकैद वा १० वर्षसम्म कैद र जरिवाना...