एक वर्षमा १ खर्ब बेरुजु, १७ अर्ब हिनामिना–हेर्नुहोस् कसको कति ? « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एक वर्षमा १ खर्ब बेरुजु, १७ अर्ब हिनामिना–हेर्नुहोस् कसको कति ?


प्रशासन विशेष ब्युरो

१६ बैशाख २०७५, आइतबार


कसको कति बेरुजु ?

यो वर्ष महालेखाले विभिन्न मन्त्रालय र मातहतका निकायमा ४६ खर्ब ८७ अर्ब ९१ करोड रुपैयाँको लेखापरीक्षण गरेकोमा १ खर्ब ९ अर्ब ६ करोड बेरुजु भएको छ । बेरुजु रकममध्ये १७ अर्ब २५ करोड ९५ लाख हिनामिना भएको ठहर गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गतका संगठित संस्था 
लेखापरीक्षण : १ खर्ब ३३ अर्ब ६६ करोड ३३ लाख
बेरुजु : २१ अर्ब २९ करोड ५१ लाख ३३ हजार

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण : २२ अर्ब ७३ करोड १८ लाख ३८ हजार
बेरुजु : १७ करोड ७३ लाख

अर्थ मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण : २३ खर्ब ९६ अर्ब ८४ करोड ३७ लाख
बेरुजु : १६ अर्ब १७ करोड ६६ लाख १४ हजार

शिक्षा मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण : १ खर्ब ८६ अर्ब ६१ करोड ८१ लाख
बेरुजु : १६ अर्ब ९ करोड ८७ लाख ७६ हजार

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण : १ खर्ब ५६ अर्ब ९६ करोड १७ लाख १३ हजार
बेरुजु : ११ अर्ब ४२ करोड १ लाख ९५ हजार

रक्षा मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण : ९५ अर्ब ९० करोड ५६ लाख
बेरुजु : ६ अर्ब ८७ करोड ५० लाख ८४ हजार

स्वास्थ्य मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण : ८५ अर्ब १० करोड १५ लाख
बेरुजु : ६ अर्ब ३४ करोड ९८ लाख १६ हजार

खानेपानी तथा सरसफाइ मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण : ७७ अर्ब ६३ करोड
बेरुजु : ५ अर्ब ७८ करोड ८० लाख

सहरी विकास मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण : ३५ अर्ब ८३ करोड ९४ लाख
बेरुजु : ५ अर्ब ६० करोड २० लाख २१ हजार

गृह मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण : १ खर्ब ५४ अर्ब ४८ करोड ९९ लाख
बेरुजु : २ अर्ब ५३ करोड ६८ लाख ९७ हजार

सिँचाइ मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण : २९ अर्ब ६९ करोड ६८ लाख
बेरुजु : २ अर्ब ३१ करोड ६३ लाख

भूमिसुधार तथा व्यवस्था मन्त्रालय र अन्तर्गतका संगठित संस्था 
लेखापरीक्षण : ४१ अर्ब २७ करोड ७८ लाख ४८ हजार
बेरुजु : २ अर्ब २८ करोड ५ लाख ९३ हजार

कृषि विकास मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण : २६ अर्ब ९२ करोड ५३ लाख ४ हजार
बेरुजु : २ अर्ब २७ करोड २९ लाख ६९ हजार

सूचना तथा सञ्चार मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण : ६४ अर्ब ८९ करोड ३८ लाख
बेरुजु : १ अर्ब ४९ करोड ४६ लाख १५ हजार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अन्तर्गतका संगठित संस्था 
लेखापरीक्षण : १ खर्ब ४२ अर्ब ९१ करोड २१ लाख
बेरुजु : १ अर्ब २८ करोड ४३ लाख ८४ हजार

ऊर्जा मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण : ५ खर्ब ३२ अर्ब ८५ करोड ६५ लाख
बेरुजु : ८० करोड २३ लाख ७ हजार

पशुपक्षी विकास मन्त्रालय र अन्तर्गतका संगठित संस्था 
लेखापरीक्षण : १० अर्ब ९ करोड २२ लाख २२ हजार
बेरुजु : ६३ करोड ८३ लाख ३२ हजार

वन तथा भू–संरक्षण मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण : २० अर्ब १० करोड ८० लाखको लेखा
बेरुजु : ५९ करोड ११ लाख ४४ हजार

परराष्ट्र मन्त्रालय र अन्तर्गतका संगठित संस्था 
लेखापरीक्षण : ९ अर्ब ५९ करोड ४५ लाख
बेरुजु : ५८ करोड १७ लाख ४४ हजार

युवा तथा खेलकुद मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण : ५ अर्ब ५६ करोड ६५ लाख
बेरुजु : २९ करोड ४६ लाख ४ हजार

उद्योग मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण : २६ अर्ब ५५ करोड ७५ लाख
बेरुजु : २३ करोड ५० लाख ६८ हजार

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण : ३ अर्ब २८ करोड ८१ लाख २८ हजार
बेरुजु : २१ करोड ७४ लाख ३८ हजार

जनसंख्या तथा वातावरण मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण : ११ अर्ब ३२ करोड २४ लाख ६८ हजार
बेरुजु : २० करोड ५८ लाख ३० हजार

निर्वाचन आयोग 
लेखापरीक्षण : ५ अर्ब ९० करोड ७२ लाख ७१ हजार
बेरुजु : १९ करोड १६ लाख ७१ हजार

श्रम तथा रोजगार मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण : २१ अर्ब ३४ करोड ५९ हजार
बेरुजु : १८ करोड ८६ लाख ६८ हजार

सहकारी तथा गरिबी निवारण मन्त्रालय र अन्तर्गतका संगठित संस्था 
लेखापरीक्षण : १ अर्ब १३ करोड ९४ लाख
बेरुजु : १० करोड ३१ लाख ८ हजार

वाणिज्य मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण : २ अर्ब १७ करोड २८ लाख ५३ हजार
बेरुजु : ६ करोड ३० लाख ७९ हजार

शान्ति तथा पुनर्निर्माण मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण : ९ अर्ब ६१ करोड ५ लाख ६० हजार
बेरुजु : ३ करोड ५१ लाख ३६ हजार

आपूर्ति मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण : ४ अर्ब ७० करोड ४९ लाख ८ हजार
बेरुजु : ३ करोड ८३ लाख ११ हजार

विज्ञान तथा प्रविधि मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण : १ अर्ब ६० करोड ४० लाख ९५ हजार
बेरुजु : १ करोड ८९ लाख ५७ हजार

सामान्य प्रशासन मन्त्रालय र अन्तर्गतका संगठित संस्था
लेखापरीक्षण : ३ अर्ब ८३ करोड ९९ लाख ९५ हजार
बेरुजु : ८९ लाख ६४ हजार

यो खबर हामीले आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस