पर्यटन विभागको महानिर्देशकमा डा. रेग्मी
काठमाडौँ । पर्यटन विभागको महानिर्देशकमा डा. नारायण प्रसाद रेग्मी नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले डा. रेग्मीलाई विभागको महानिर्देशकमा पठाएको हो । तत्कालीन महानिर्देशक रुद्र प्रसाद...