तीन डिआइजीपीको सरुवा, ट्राफिकमा बोहरा « प्रशासन
Logo १ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

तीन डिआइजीपीको सरुवा, ट्राफिकमा बोहरा


१७ भाद्र २०८१, सोमबार


काठमाडौँ । नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक(डिआइजीपी)को सरुवा गरिएको छ । गृह मन्त्रालयले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कृष्णहरी शर्मा पोखरेलको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा सरुवा भएको छ ।

त्यस्तै केन्द्रिय अनुसन्धान ब्युरो लाजिम्पाटका डिआइजी किरण रानालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय नक्सालका भरत बहादुर बोहरालाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा सरुवा गरिएको गृह मन्त्रालयका प्रहरी शाखा प्रमुख कृष्ण गैरे प्रशासनलाई जानकारी गराए ।

Tags :
प्रतिक्रिया दिनुहोस