‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी आजबाट एक साथ प्रदर्शनमा
काठमाडौँ । आजबाट एकसाथ दुई नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ प्रदर्शनमा आएका छन् । फरक विषयवस्तुमा निर्माण भएका यी दुबै चलचित्र देशभर एकसाथ प्रदर्शनमा...