सरकारले एक वर्षभित्र भूकम्प प्रतिरोधात्मक संरचना बनाउने
काठमाडौँ । जाजरकोट र रुकुम पश्चिमका प्रभावित क्षेत्रमा सरकारले एक वर्षभित्र भूकम्प प्रतिरोधात्मक संरचना बनाउने गरी काम अगाडि बढाउने निर्णय गरेको छ । आइतबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले सहरी विकास...