प्रधानमन्त्रीले अराजकता फैलाउँदै छ : शेखर कोइराला
मोरङ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा अराजकता फैलाइरहेको आरोप लगाएका छन् । विराटनगरका पत्रकार शङ्कर खरेलले लेखेको लघुकथा ´ॐ तृप्यन्ताम` पुस्तक विमोचन कार्यक्रममा शनिबार कोइरालाले...