नयाँ बसपार्कमा होटेल सञ्चालकसहित सात जना जुवाडे पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नयाँ बसपार्कमा होटेल सञ्चालकसहित सात जना जुवाडे पक्राउ


२४ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित होटेल सुर्खेत भ्याली भ्यु एण्ड रेष्टुरेण्टका सञ्चालकसमेत ७ जना जुवा खेल्दा खेल्दै बिहीबार राति पक्राउ परेका छन्।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ घर भएका ५१ वर्षीय मुकुन्द गुरुङले सञ्चालन गरेको उक्त होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५३ हजार रुपैयाँ र १० प्याकेट ताससहित पक्राउ गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस