३० कार्तिक २०७५, शुक्रबार
‘आवधिक निर्वाचनको मिति घोषणाको अधिकार आयोगलाई हुनुपर्छ’
काठमाडौं । प्रतिनिधिसभा राज्य व्यवस्था समितिका सभापति शशी श्रेष्ठले पैसा हुनेले मात्र निर्वाचन जित्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताए । संघ, प्रदेश र स्थानीय तहको निर्वाचनको तीनवटा संस्थाले गरेको...