वीरगन्ज महानगरपालिकाका कर्मचारी आन्दोलनमा कार्यकारी प्रमुख भूसाल सरसफइमा
वीरगन्ज । सोमबार बिहान वीरगञ्जको महानगरपालिकाका कार्यकारी प्रमुख नै झाडुलिएर सडक बढार्न थालेपछि कतिपय महानगरवासी आश्चर्य चकित भएका थिए । बिहानै हातमा झाडु र मुखमा मास्क लगाएर कार्यकारी प्रमुख डा.भिष्मकुमार...