छाउपडीसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल
काठमाडौं । प्रतिनिधिसभा बैठकमा छाउपडी प्रथा अन्त्यका लागि संघीय तहदेखि स्थानीय तहसम्म विशेष अभियान सञ्चालन गरी कानून कार्यान्वयनमा जोड दिनुपर्ने भन्दै जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ । प्रतिनिधिसभाको...