जिम्मा लिन डराउने र कामै नगर्ने मनस्थितिसम्म किन पुग्यो त कर्मचारीतन्त्र ?
द्वितीय विश्व युद्धपछि इटलीमा ६१ पटक सरकार परिवर्तन भएको छ, तर राष्ट्रलाई धानेको स्थायी सरकार भनिने कर्मचारीतन्त्रले नै हो । राजनीतिज्ञ आउँछन्, जान्छन् तर राज्य सञ्चालन भई राखेको हुन्छ ।...