१२ फाल्गुन २०७९, शुक्रबार
प्रधानमन्त्रीबाट धोकाको राजनीति र अस्थिरताको बीजारोपण भयो : एमाले
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले आज बालुवाटारमा आठ दलको बैठकको निर्णयले देशमा नयाँ अस्थिरताको बीजारोपण गरेको जनाएको छ । पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता गठबन्धनको भविष्यसमेत अनिश्चित बनेको बताए...