तीजको लहर हाम्रो रहर
खण्ड – १अब आयोs रेलिमाईं तीजको लहर,नाच्ने-गाउनेs सबैको रहर।(२)माइती घरs रेलिमाईं सबैलाई प्यारो,बिर्स्यौं भनेँs संसारै अँध्यारो।(२) खण्ड – २वनपाखा घुमेर घाँस दाउरा ल्याएको,साथी-सङ्गी मिलेर भाखा लाएको।निहुरो, सिम्टी आदि हाम्रा वन...