कामपाले सवारी साधनको प्रदूषण परीक्षणको कामलाई निरन्तरता दिएको छ : बालेन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यका ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा सवारी साधनको प्रदूषण परीक्षणको कामलाई निरन्तरता दिएको छ। महानगर प्रमुख बालेन साहले शुक्रबार सामाजिक सञ्जालबाट यसबारे पुनः जानकारी दिएका हुन् ।...