रोजगारीका लागि मलेसिया, युके र जापान पठाइदिने भन्दै २८ लाख ठगी, तीनजना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट बृन्दावन नगरपालिका-६ घर भएका हाल काठमाडौँ नागार्जुनमा बस्ने...