३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रजनन स्वास्थ्य प्रवर्द्धन गर्न ‘खुल्दुली’ एप्स

अ+ अ-

पोखरा । किशोरावस्थाको यौन तथा प्रजनन स्वास्थ्य प्रवर्द्धन गर्न स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (युएनएफपीए) र जर्मन विकास सहयोग (जिडिसी) को सहयोगमा निर्मित ‘खुल्दुली’ मोबाइल एप्स पोखरामा सार्वजनिक गरिएको छ ।

किशोरकिशोरीको स्वास्थ्यसम्बन्धी सही सूचना प्रदान गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउन सहयोग गर्ने उद्देश्य राखिएको सो एप्सको पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक खेम खड्काले आज शुभारम्भ गरे । एप्समार्फत किशोरावस्थाको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सूचना सजिलो, विश्वसनीय, गोप्य र जोखिमरहित लिन सकिने भएकाले उनीहरूलाई आफ्नो स्वास्थ्य तथा जीवन समृद्ध बनाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।

किशोरावस्थाका युवामा कलिलै उमेरमा विवाह हुने, छिटो तथा अनिच्छित गर्भाधारण हुने, यौन रोग, एचआइभी एड्स, लागुऔषध, कुपोषणजस्ता समस्यापर्ने गरेको वास्तविकतालाई दृष्टिगत गरी ती सबै समस्याबारे सही सूचना प्राप्त गर्न सहयोग गर्ने उद्देश्यका साथ एप्स तयार गरिएको संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष ९युएनएपपीए०का पैरवी तथा सञ्चार अधिकृत सन्तोष क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार नेपाली तथा अङ्ग्रेजी दुवै भाषामा रहेको एप्स एन्ड्रोइड सिस्टममा सञ्चालित सम्पूर्ण मोबाइलको प्ले स्टोरबाट इन्टरनेट सेवामार्फत डाउनलोड गर्न सकिन्छ । डाउनलोड भएपछि भने इन्टरनेट सुविधा नभए पनि एप्स हेर्न सकिने क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस