‘खाद्यमा रहेको विषादीले मानिसको प्रजनन स्वास्थ्यसम्बन्धी रोग वृद्धि गर्यो’ : महेश बर्तौला
काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले खाद्यमा रहेको विषादीबारे ख्याल गर्न आवश्यक रहेको बताए । ‘बजारमा बिक्रीका लागी राखिएका विभिन्न प्रकारका खाद्यबस्तुहरुमा अत्यधिक मात्रामा विषादी र रासायनिक पदार्थको...