२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ए डिभिजन लिग : बीबीसीले सरस्वती र मनाङले एपीएफसँग खेल्दै

अ+ अ-

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुने भएका छन्।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहान ११ बजे हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज र सरस्वती युथ क्लब बिच प्रतिस्पर्धा हुने भएको छ । आजै दिउँसो साढे २ बजे हुने अर्को खेलमा मनाङ मस्र्याङ्दी र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । उपाधि दाबेदार मानिएको मनाङ अहिलेसम्म अपराजित छ।

अहिलेसम्मका तीनवटै खेल जितेको मनाङ ९ अंकसहित तालिकाको तेस्रो स्थानमा छ। तीनमध्ये एक खेल जित र एक बराबरी गरेको एपीएफ ४ अंकसहित आठौं स्थानमा छ। अंकतालिकोको शीर्षमा भने त्रिभुवन आर्मी रहेको छ।