२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मङ्सिर २६ गते अगाडि परीक्षा गर्न नपाइने

अ+ अ-

हुम्ला । सर्खेगार्ड गाउँपालिकाको बैठकले विद्यालयको अन्तिम परीक्षा आगामी मङ्सिर २६ गतेबाट सञ्चालन गराउन सबै विद्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

यसअघि उक्तगाउँपालिका भित्रका विद्यालयले मनोमानी किसिमले परीक्षा सञ्चालन गर्दै आएकामा आइतबार बसेको बैठकले त्यसमा एकरूपता ल्याउन सबै विद्यालयका कक्षा एकदेखि १०सम्मको परीक्षा आगामी मङ्सिर २६ गतेबाट सञ्चालन गराउनुपर्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष कर्णजङ्ग शाहीले बताए।

यसअघि सबै विद्यालयले वार्षिक परीक्षा आफुखुशी सञ्चालन गर्दै आएका थिए । उक्त गाउँपालिकामा मावि चार, निमावि पाँच, प्रावि १८ र बाल विकास केन्द्र २५ वटा छन् । हुम्लालगायतका केही हिमाली जिल्लामा फागुन १ गतेबाट शुरु भएको शैक्षिक सत्र पुस १५ मा सम्पन्न भएर ४५ दिन मिनपचास बिदा दिने व्यवस्था गरिएको छ । साथै बैठकले डिभिजन वन कार्यालयको समन्वय र वडा कार्यालयको पत्रविना जडीबुटी तथा काठ सङ्कलन र रचिरानी गर्न नपाउने निर्णय पनि गरिएको प्रवक्ता शाहीले बताए । रासस

प्रतिक्रिया दिनुहोस