२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक वर्षमा २० ऐन तथा कार्यविधि निर्माण

अ+ अ-

दमौली । तनहुँको व्यास नगरपालिकाले एक वर्षको अवधिमा २० वटा ऐनसहित कार्यविधि बनाएको छ । स्थानीय तहमा निर्वाचन भएर जनप्रतिनिधि आएदेखि नगरपालिकाले विभिन्न ऐन, नीति, नियमावली तथा कार्यविधि बनाएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद बास्तोलाले भने, “ सरकारले सम्पादन गर्नुपर्ने विभिन्न कार्यका लागि अहिलेसम्म आठ ऐन, पाँच नियमावली र सात वटा निर्देशिका निर्माण भएको छ ।”

नगरपालिकाले नगरलाई उज्यालो, सफा र हरियो व्यास नगरपालिका बनाउन आवश्यक कार्य गर्ने नीति लिएको छ । त्यस्तै व्यावसायिक आधुनिक कृषिसम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमलाई उच्च प्राथमिकताका साथ सञ्चालन गरी नगरलाई क्रमशः आत्मनिर्भर नगरका रुपमा स्थापित गर्ने नीति अवलम्बन गरिने नगरपालिकाले जनाएको छ ।