२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री पण्डित चीन जाँदै

अ+ अ-

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित चार सदस्यीय भ्रमण टोली लिएर चीन जाने भएका छन् ।

चीनको सिचुवान प्रान्तको छेन्दुमा १ देखि ५ असोजसम्म हुने ‘१७ औं वेस्ट्रन चाइना इन्टरनेशनल फेयर’ मा भाग लिन मन्त्री पण्डित भदौ ३१ गते पत्नी विमला महत, सहसचिव केदारप्रसाद पनेरु र स्वकीय सचिव मनोज राईलाई लिएर भ्रमणमा जान लागेका हुन् ।

महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरुको विदेश भ्रमणमा रोक लगाएका मन्त्री पण्डित आफै आयोजकको खर्चमा चीन जान लागेका हुन् ।

सामान्य प्रशासन स्रोतबाट प्रशासन डटकमलाई प्राप्त पत्र अनुसार चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी तथा डेपुटी सेक्रेटरीका तर्फबाट भएको निमन्त्रणामा उनी त्यसतर्फ जाने भएका हुन् । बेइजिङ्गस्थित नेपाली राजदूतावासमार्फत परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रअनुशार भ्रमण तय भएको सामान्य प्रशासन स्रोतले बतायो ।

चार सदस्यीय प्रतिनिधि मण्डलमध्ये मन्त्री पण्डित तथा पत्नि महतको सम्पूर्ण खर्च आयोजकले व्यहोर्ने र सहसचिव केदारप्रसाद पनेरु तथा स्वकीय सचिव मनोज राईको भ्रमण खर्चका लागि भदौ २० अर्थ मन्त्रालयले राईको खर्च व्यहोर्ने सहमति दिइसकेको छ ।

छेन्दुमा हुने फेयरमा विश्वभरबाट हजारौं व्यक्तिहरु सहभागी र धेरै मुलुकबाट उच्च अधिकारी सहभागी हुने पत्रमा उल्लेख छ ।

हेर्नुहोस् पत्र

प्रतिक्रिया दिनुहोस