२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु

अ+ अ-

सल्यान। सल्यानमा घर भत्किँदा एकै परिवारका पाँचको मृत्यु भएको छ । सल्यानको बागचौर नगरपालिका ४ सेतीगुराँस गाउँमा भित्ता भत्किँदा रामसिंह कामीका ६ जनाको परिवारमध्ये पाँच जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४० वर्षका रामसिंह कामी, उनकी ३५ वर्षीया श्रीमती रामकला कामी, छोरीहरु ७ वर्षीया गंगा कामी, ६ वर्षीय प्रमिला कामी र ४ वर्षका रुपलाल कामीको समेत मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गएराति करिब साढे ९ बजेतिर सुतिरहेको बेला अविरल वर्षापछि पानीले रुझेका भित्ता(दिवार) भत्किँदा  उनीहरुको च्यापिएर मृत्यु भएको हो ।

घटना लगत्तै स्थानीयबासी र सीमाखोली प्रहरी इकाइको टोलीबाट उद्धार कार्य भई हाल प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहितको टोली पनि घटनास्थल प्रस्थान गरिसकेको छ ।