निर्मलाका लागि निम्ति न्याय माग्दै माइतीघरमा प्रदर्शन « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

निर्मलाका लागि निम्ति न्याय माग्दै माइतीघरमा प्रदर्शन


प्रशासन विशेष ब्युरो

९ भाद्र २०७५, शनिबार


Nirmala

काठमाडौं । किशोरी निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ।

सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी भन्ने नारासहित निर्मला पन्तका हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै गरिएको प्रदर्शनमा नागरिक अगुवा, सामाजिक अभियन्ता, महिला अधिकारबादीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको छ ।

सांकेतिकरुपमा सरकारलाई दवाव दिन गरेको प्रदर्शनका क्रममा उनीहरुले नाराबाजी गरेनन् भने साँकेतिक नाटक देखाएका थिए ।

प्रतिक्रिया दिनुहोस