२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनका घाइतेलाई पूर्ण रूपमा जेन जेड कार्ड वितरण गर्न सांसदको माग

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा बैठकको शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आकृति अवस्थीले जेन जेड आन्दोलनका घाइतेहरूलाई उपलब्ध गराइने परिचयपत्र वितरण प्रक्रिया अझै अपूर्ण रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

उनका अनुसार गत भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनका क्रममा घाइते भएका कुल २ हजार ६२३ व्यक्तिमध्ये हालसम्म ७५० जनाले मात्र “जेन जेडकार्ड” प्राप्त गरेका छन्। बाँकी घाइतेलाई समेत तत्काल उक्त कार्ड उपलब्ध गराउन उनले माग गरिन्।

सांसद अवस्थीले आन्दोलनका क्रममा परिवर्तनका लागि सहभागी भएका व्यक्तिहरू उपचार र राज्यबाट पाउने सुविधाबाट वञ्चित हुन नहुनेमा जोड दिँदै बाँकी घाइतेलाई समेत समान रूपमा सेवा र पहिचान सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइन्।

0 Comments