जेन जेड आन्दोलनका घाइतेलाई पूर्ण रूपमा जेन जेड कार्ड वितरण गर्न सांसदको माग
काठमाडौँ । प्रतिनिधि सभा बैठकको शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आकृति अवस्थीले जेन जेड आन्दोलनका घाइतेहरूलाई उपलब्ध गराइने परिचयपत्र वितरण प्रक्रिया अझै अपूर्ण रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।...