२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद् परिसरमा पत्रकारका लागि आधारभूत सुविधा सुनिश्चित गर्न सांसद सुनारको माग

अ+ अ-

काठमाडौँ । रास्वपा सांसद खगेन्द्र सुनारले संसदीय गतिविधि कभरेजमा खटिने पत्रकारका लागि संसद् परिसरमा न्यूनतम आधारभूत सुविधा सुनिश्चित गर्न माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसद् बाहिर रिपोर्टिङमा संलग्न सञ्चारकर्मीहरूले भोग्नुपरेको असुविधाप्रति ध्यानाकर्षण गराएका हुन्।

सांसद सुनारले जनतालाई सूचना प्रवाह गर्ने जिम्मेवारीमा निरन्तर खटिने पत्रकारलाई कम्तीमा पिउने पानी र शौचालय प्रयोगको सहज व्यवस्था हुनुपर्ने बताए।

उनले मौसम अनुसार आवश्यक संरक्षणको अभावका कारण पत्रकारहरूले वर्षामा उपकरण जोगाउन र घाममा काम गर्न कठिनाइ भोग्नुपरेको उल्लेख गरे।

संसद् परिसरमा सञ्चारकर्मीमाथि भइरहेको व्यवहारले अन्तर्राष्ट्रिय स्तरमै नकारात्मक सन्देश जाने अवस्था सिर्जना हुन सक्ने भन्दै उनले पत्रकारमैत्री कार्य वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

0 Comments