संसद् परिसरमा पत्रकारका लागि आधारभूत सुविधा सुनिश्चित गर्न सांसद सुनारको माग
काठमाडौँ । रास्वपा सांसद खगेन्द्र सुनारले संसदीय गतिविधि कभरेजमा खटिने पत्रकारका लागि संसद् परिसरमा न्यूनतम आधारभूत सुविधा सुनिश्चित गर्न माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसद् बाहिर रिपोर्टिङमा...