२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीका रैथाने उत्पादनको अन्तर्राष्ट्रिय बजारबारे इजरायली राजदूतसँग छलफल

अ+ अ-

काठमाडौँ । आशिष देवकोटा नेतृत्वको टोलीले कर्णाली प्रदेशका रैथाने कृषि तथा जडीबुटीजन्य उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार सम्भावनाबारे नेपालका लागि इजरायलका राजदूतसँग छलफल गरेको छ।

नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बाससँग भएको भेटवार्तामा कर्णाली क्षेत्रका उत्पादनलाई वैश्विक बजारमा पुर्‍याउने सम्भावना, कृषि आधुनिकीकरण तथा जडीबुटी प्रवर्द्धनका विषयमा विस्तृत छलफल भएको जनाइएको छ।

छलफलका क्रममा कर्णालीमा उत्पादन हुने कागुनो, चिनो, मार्सी चामल, कोदो र रनालोलगायतका रैथाने बालीलाई इजरायलसम्म निर्यात गर्न सकिने सम्भावनाबारे धारणा राखिएको थियो। साथै ती उत्पादनको बजारीकरणमा कूटनीतिक सहयोग आवश्यक रहेको विषयसमेत उठाइएको थियो।

यस्तै यार्सागुम्बा, सिलाजित, पाँचऔँले, सतुवा तथा घुच्ची च्याउजस्ता उच्च मूल्यका जडीबुटी तथा वनउत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न सकिने सम्भावनाबारे पनि छलफल भएको जनाइएको छ।

भेटमा सहभागी पक्षले यस्ता उत्पादनको विकास र निर्यात विस्तारले नेपाल र इजरायल दुवै देशलाई आर्थिक तथा व्यापारिक रूपमा लाभ पुग्न सक्ने धारणा व्यक्त गरिएको उल्लेख छ।

0 Comments