कर्णालीका रैथाने उत्पादनको अन्तर्राष्ट्रिय बजारबारे इजरायली राजदूतसँग छलफल
काठमाडौँ । आशिष देवकोटा नेतृत्वको टोलीले कर्णाली प्रदेशका रैथाने कृषि तथा जडीबुटीजन्य उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार सम्भावनाबारे नेपालका लागि इजरायलका राजदूतसँग छलफल गरेको छ। नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी...