काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्ध नेपालका कुशल भुर्तेलले शतक प्रहार गरेका छन्।
उनले १०४ बलमा १२ चौका र ३ छक्काको मद्दतमा शतक पूरा गरेका हुन्। यसअघि आसिफ शेख ५८ बल बनाएर आउट भएका थिए।