काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनहरू संशोधन गर्ने सम्बन्धी अध्यादेश जारी गरेका छन्।
मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले आइतबार सो अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।