२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धोबी खोला किनारको सार्वजनिक जग्गामा बनेको ८ तले भवनमा डोजर

अ+ अ-

काठमाडौँ । धोबी खोला किनारस्थित सार्वजनिक जग्गामा निर्माण गरिएको ८ तले भवन भत्काउने कार्य सुरु गरिएको छ। प्रशासनका अनुसार इन्द्र चाम्लिङले निर्माण गरेको उक्त भवन कित्ता नम्बर ५७७ र कित्ता नम्बर १९१ मा रहेको सार्वजनिक जग्गामा बनाएको पुष्टि भएपछि सो क्षेत्रमा परेको भवनको भागमा डोजर चलाइएको हो।

अहिले प्रहरीले कित्ता नम्बर १९१ सरकारी जग्गा रहेको पुष्टि गर्दै उक्त जग्गामा परेको भवनको भाग भत्काइरहेको छ। भत्काउने क्रममा सुरक्षा व्यवस्थापनका लागि प्रहरी परिचालन गरिएको छ।

उक्त भवन चाम्लिङले व्यापारिक प्रयोजनका लागि भाडामा लगाउँदै आएका थिए। सार्वजनिक सम्पत्तिको संरक्षण र अतिक्रमण नियन्त्रण अभियानअन्तर्गत सम्बन्धित निकायले थप कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।

0 Comments