२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्राफिक नियम उल्लंघनमा सभामुख डीपी अर्यालको गाडीलाई सिंहदरबारमै चिट, ‘नियम सबैका लागि समान’

अ+ अ-

काठमाडौँ । सभामुख डीपी अर्याल सवार रहेको भनिएको गाडीलाई ट्राफिक नियम उल्लंघन गरेको आरोपमा ट्राफिक प्रहरीले कारबाही गर्दै चिट काटेको छ।

ट्राफिक प्रहरी प्रशासन स्रोतका अनुसार थापाथलीस्थित सडक खण्डमा लेन क्रस गरी नियम उल्लंघन गरिएको भन्दै उक्त गाडीलाई चिट काटिएको हो । सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी कुल तीन वटा सवारी साधनलाई समेत कारबाही गरिएको जनाइएको छ।

उक्त सवारीहरू नियम उल्लंघन गर्दै सिंहदरबारसम्म पुगेपछि ट्राफिक प्रहरी टोली त्यहीँ पुगेर चिट काटेको ती स्रोतले बताएका छन् । यस घटनाले उच्च पदस्थ व्यक्तिहरूका सवारी साधनसमेत नियमभन्दा माथि नरहेको सन्देश दिएको प्रहरीको भनाइ छ।

ट्राफिक प्रहरी स्रोतले कारबाही पुष्टि गर्दै ‘नियम उल्लंघन गर्ने जोसुकै भए पनि कारबाही हुन्छ, गाडी कसको हो भन्नेभन्दा पनि उल्लंघन भएको हो कि होइन भन्ने मुख्य कुरा भएको जनाइएको छ’ जनाएको छ।

0 Comments