२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसईई अन्तिम परीक्षा होइन, आफ्नो क्षमतामा विश्वास राख्नुहोस् : मन्त्री वादी

अ+ अ-

काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले एसईई मेहनत, धैर्यता र आत्मविश्वासको परीक्षा भएको बताएकी छन् ।

एसईई परीक्षा दिइरहेका विद्यार्थीलाई शुभकामना दिँदै उनले आफ्नो क्षमतामा विश्वास राख्न सुझाव दिएकी छन् ।
उनले फेसबुकमार्फत भनेकी छन्, ‘परीक्षा केवल ज्ञानको मात्र नभई तपाईंको मेहनत, धैर्यता र आत्मविश्वासको पनि परीक्षा हो। त्यसैले आत्मविश्वासका साथ शान्त मनले प्रश्नहरू पढ्नुहोस् र आफूले सिकेको कुरा स्पष्ट रूपमा प्रस्तुत गर्नुहोस् ।’

परीक्षा विद्यालय जीवनमा सिकेका ज्ञानहरूको कागजी मूल्यांकन मात्र भएको बताउँदै उनले थप लेखेकी छन्, ‘ जीवन यात्राको एउटा सानो चरण हो। यो नै अन्तिम परीक्षा होइन, किनकि तपाईँका सपना यसभन्दा धेरै ठूला छन्। तपाईँहरूको परिश्रम सफल होस्, र हरेक उत्तरमा आत्मविश्वास झल्कियोस् भन्ने कामना गर्दछु ।’